वीरगंज । दलाल पूँजीवादी संसदीय व्यवस्थाले जरो गाडेपछि यखिेर राजधानीलगायत विभिन्न ठूला शहरहरुमा दलाल पूँजीवादी व्यवस्थाको प्रमुख विशेषता अन्तर्गत जुवा,तास, क्यासिनो (वैधानिक जुवाघर), मसाजका नाममा वेश्यावृत्ति, यौन व्यवसाय खुलेआम भएको छ । अपार ढंगले बढेको छ । जुवाघर क्यासिनोमा भारतीय नागरिक र विदेशी नागरिकको समेत आउजाउ छ । नाइट डान्सबार पनि फस्टाउँदो यौन व्यवसायको केन्द्र बनेको छ । अनैतिक तरीका र अवैध तरीकाले धन कमाउने प्रवृत्ति बढ्दै गएको छ । गलत धन्दा सबै प्रहरीको सेटिङमा भइरहेकाले सुरक्षित र संरक्षित छन् । कुनै बेला थाइल्यान्डको बैंकक जस्तै यौन अपराधको स्थल मुजफरपुरमा वेश्यावृत्ति, जुवातास र मुजराको लागि प्रसिद्ध थियो । अहिले नेपाल अवैध धन्दामा बदनाम हुंदै गएको छ । रोंदीघर, गजल नाइट वेश्यावृत्ति धन्दातर्फ आकर्षित हुंदै गएको छ । आर्थिक संकट परेको बेला यस्ता धन्दाले महत्व पाइरहेको छ ।
$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
[हाम्रा पाठकहरु]
Facebook Likes$type=social_counter
|२४ घन्टाका ताजा अपडेट_$type=one$m=0$cate=0$sn=0$rm=0$c=4$va=0
[साताको खबर]$type=one
-
वीरगंज, ४ असोज । सशस्त्र प्रहरी बल, नेपालले भारतीय नम्बरको स्कार्पियो नियन्त्रणमा लिएको छ । सोमवार वीरगंज भन्सार रोडबाट सशस्त्रको टोलीले ...
-
वीरगंज, १२ असोज । वीरगंजका अस्पताल र क्लिनिकहरूमा शुक्रवार ओेपिडी ठप्प पारी चिकित्सकहरुले विरोध जनाएका छन् । चिकित्सकमाथि भइरहेका आक्रमणक...
-
वीरगंज, २१ वैशाख । नक्कली नेपाली नोटसहित वीरगंज महानगरपालिका–१६ बाट दुर्ई जनालाई प्रहरीले पक्राउ गरेको छ । दुर्ई जनालाई १ हजार दरको ४ सय ५० ...
/fa-clock-o/ लोकप्रिय$type=list
-
वीरगञ्ज पर्सा, १४ जेठः अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ । वीरगञ्ज आसपास क्षेत्रको तापक...
-
वीरगंज ०५ चैत। पर्सा प्रहरीले हुण्डी करोवारमा संलग्न रहेको आरोपमा वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा गणेशमान चारनाथ...
प्रतिक्रिया