स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

'डाक्टरी' छोडेर राजनीतिमा आशाको किरण बन्दै डा. मधु

SHARE:

डा. मधु गुप्ता कुर्मी मुटु रोगसम्बन्धी मधेस प्रदेशमै पहिलो महिला
विशेषज्ञ हुन् । उनी पर्सा जिल्लालाई आधार बनाएर उपचार सेवामा संलग्न
हुँदै आएकी थिइन् । बिरामी जाँच्ने, स्वास्थ्यसम्बन्धी उपचार र सल्लाह
दिने, अस्पताल भिजिट गर्ने उनको सामान्य दैनिकी थियो । त्यस अलावा उनी
ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविरहरु लिएर स्थानीयको उपचारका लागि पनि
जाने गरेकी थिइन् । अहिले पनि उनी पर्साका बासिन्दाको घरघरमा पुगेकी छन्
। तर डाक्टर बनेर होइन, चुनावी उम्मेदवार बनेर । पछिल्लो समय उनको दैनिकी
फेरिएको छ । पर्सा क्षेत्र नंबर ३ (ख) मा जनता समाजवादी पार्टी नेपाल र
नेकपा एमालेको साझा उम्मेदवारको बनेपछि उनको भूमिका बदलिएको छ । सक्रिय
राजनीतिमा आउनुअघि बिरामीको स्वास्थ्य समस्यामात्र जाँच्ने डाक्टरको
भूमिकाबाट उनी अहिले स्थानीयको समग्र समस्या बुझ्ने र त्यसलाई समाधानको
बाटोमा लिएर जाने प्रतिबद्धता व्यक्त गर्दै हिँडेकी छन् । मंसिर ४ गते
हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेशसभा सदस्यकी प्रत्यासी
डा. गुप्ता राजनीतिमा अग्रजको अनुभव र युवा पिढीको ज्ञानको संयोजन
हुनुपर्ने बताउँछिन् । पर्सा जिल्लाको आर्थिक र सामाजिक जीवन अति
पिछडिएको छ । यो जिल्लालाई विकास र अवसरमा अघि बढाउन राजनीतिमा आएकी हुँ,
उनले भनिन् । चिकित्सा क्षेत्रबाट स्वास्थ्य समस्याको उपचार गरेरमात्र
पुगेन । आर्थिक, सामाजिक र राजनीतिक समस्याको उचारको लागि त राजनीतिमै
आउनुपर्ने भयो । नीति निर्माणको तहमा पुगेर समाजलाई समुन्नत बनाउने
उद्देश्य राखेकी छु । मतदाताले मलाई त्यो ठाउँमा पठाउनेमा पूर्ण विश्वस्त
छु, डा गुप्ताको भनाइ छ । राजनीतिको मधुको सक्रियतालाई पर्साका
बासिन्दाले आशाको किरणको रुपमा हेरेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

PowerBy-Neelamb.com.np

  • Name

    अपराध,5,ईपेपर,5,खेलकुद,5,मनोरन्जन,5,राजनीति,5,विजनेश,5,समाचार,7,
    ltr
    item
    Nepal Magazine: 'डाक्टरी' छोडेर राजनीतिमा आशाको किरण बन्दै डा. मधु
    'डाक्टरी' छोडेर राजनीतिमा आशाको किरण बन्दै डा. मधु
    https://blogger.googleusercontent.com/img/a/AVvXsEgpuoIdWVk4syknjCFTkIW3xuA5nqbBUZhgcshey15hIPTrgjEIqsyTkK2ooOD9Ce7VBJhy15ggMDxdL0PtAh_pSyvaHm2bv0MISYTfZ7ukQ9TXk8keMLWrSphLwvTPW8MTGHYpXELOc5laoJHwpeGUso78zhTmGlSAGpwsCKc-X-udGyjKWQJ753NQ=s320
    https://blogger.googleusercontent.com/img/a/AVvXsEgpuoIdWVk4syknjCFTkIW3xuA5nqbBUZhgcshey15hIPTrgjEIqsyTkK2ooOD9Ce7VBJhy15ggMDxdL0PtAh_pSyvaHm2bv0MISYTfZ7ukQ9TXk8keMLWrSphLwvTPW8MTGHYpXELOc5laoJHwpeGUso78zhTmGlSAGpwsCKc-X-udGyjKWQJ753NQ=s72-c
    Nepal Magazine
    https://nepalmagazine.blogspot.com/2022/10/blog-post_33.html
    https://nepalmagazine.blogspot.com/
    https://nepalmagazine.blogspot.com/
    https://nepalmagazine.blogspot.com/2022/10/blog-post_33.html
    true
    8510076524684510616
    UTF-8
    Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content