पाँच दलीय सत्ता गठबन्धन तर्फबाट पर्सा क्षेत्र नं. १ (ख) प्रदेशसभाका कांग्रेस उम्मेदवार रामनारायण कुर्मीले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन ।
पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रहेका नेता कुर्मीले भ्रष्टाचार रहित प्रदेशका लागी भ्रष्ट मुख्यमन्त्री भगाउ अभियानमा जुट्नु पर्ने जोड दिंदै समृद्ध मधेश प्रदेशका लागी आफुलाई मतदान गर्न मतदाताको घर दैलोमा पुगेर आग्रह गरेका छन ।
प्रस्तुत छ पत्रकार किरण सत्यालले लिनुभएको अन्तरवार्ताको सार संक्षेप
तलको लिंक क्लिक गरेर भिडियो हेर्नुहोस
प्रतिक्रिया