स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

नेशनल मेडिकल कलेजका एमडी बसरुद्दीन अन्सारीको छोरा भतिजा प्रकरण, पक्राउ परेका ६ जनाविरुद्ध पीडित पक्षले मुद्दा दर्ता गर्ने

SHARE:

वीरगंज, २९ फागुन ।
उच्च पहुँच र धनाढ्य नेशनल मेडिकल कलेज तथा शिक्ष्Fण अस्पताल वीरगंज र काठमाडौं मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारीको छोरा भाइ–भतिजाले होलीकाण्ड मचाउंदा पर्सा प्रहरीले कानूनी डण्डा चलाएपछि अन्सारीको उच्च राजनैतिक पहुंच र पैसाले काम गरेन ।
घटना विवरण अनुसार होलीको अवसरमा वीरगंजको आदर्शनगरस्थित बसपार्कमा रंगारंग कार्यक्रमको आयोजना गरिएको थियो । सोही कार्यक्रममा सहभागी हुन गएका प्रबन्ध निर्देशक अन्सारीका छोरा, भतिजाहरुले मदिरा सेवन गरेर लठ्ठ भएर होहल्ला गरेका थिए । कार्यक्रम समापन भएपछि फर्कने क्रममा वीरगंजको घण्टाघर र बसपार्कको बीचमा रहेको एउटा रेष्टुरेन्टमा युवतीमाथि दुव्र्यवहार गरेका थिए । रेष्टुरेन्टमा सन् २०१६ का मिस्टर वीरगंज र थुप्रै म्युजिक भिडियोमा मोडेलिङ गरेका निर सर्राफ (निर्मल)र एकजना युवती चिया पिएर गफ गरिरहेका थिए । अन्सारीका छोरा र भतिजाहरुले केटाकेटीलाई देखेर मदिराले मात्तिएकै अवस्थामा युवतीमाथि दुव्र्यवहार गर्नथाले । एक्लो निरले प्रतिवाद गर्दा केही बेर दोहोरो झडप समेत भयो । घटनाको सूचना पाउनासाथ बसपार्क प्रहरीले घटनास्थलमा पुगेर स्थितिलाई साम्य पार्ने प्रयास गरे तर मदिराले मात्तिएका अन्सारीका छोरा भतिजा प्रहरीमाथि नै जाइलागेका थिए । धाक धम्की दिएर अभद्र व्यवहार समेत गर्न थालेपछि जिल्ला प्रहरी कार्यालय, पर्साबाट थप प्रहरी टोली बोलाइयो र उद्दण्ड व्यवहार गर्नेहरुमध्ये ६ जनालाई प्रहरीले नियन्त्रणमा लियो । प्रहरीद्वारा पक्राउ पर्नेमा अन्सारीका छोरा २५ वर्षीय जहागिर अन्सारी, भतिजा ३१ वर्षीय फिरोज अन्सारी, २७ वर्षीय ताहिर अन्सारी, २४ वर्षीय फिरोज अन्सारी, २७ वर्षीय ताहिर अन्सारी, २४ वर्षीय आशीष साह, २४ वर्षीय आदित्य गिरी रहेका थिए ।
उनीहरु पक्राउ परेको सूचना पाउनासाथ बसरुद्दीन अन्सारीले आफनो उच्च पहुंचको प्रयोग गर्दै ६ जनालाई छाड्न प्रहरीलाई दबाव दिन थाले । उच्च तहका नेताहरुद्वारा एसपी कोमल शाहलाई दबाब दिन लगाए तर एसपी शाह शक्ति केन्द्र सामु नझुकी ६ जनामाथि मुद्दा चलाएर अदालतमा हाजिर गराई सात दिनको म्याद लिएपछि उच्च पहुंच भएका बसरुद्दीन अन्सारी उनका भाइ नेपाल औषधि व्यवसायी संघ नारायणीका अध्यक्ष्F ताजुद्दीन अन्सारीको केही दाल गलेन । त्यसपछि मुद्दा दर्ता हुन नदिन पीडित पक्षलाई धाक धम्की प्रलोभन दिन थाले तर निर सर्राफका पिता पत्रकार प्रेम सर्राफले आफू कोही कसैको दबावमा नपरी म्यादभित्र मुद्दा दर्ता गर्ने बताएका छन् । उनले बाबुबाजेको उच्च पहुंचको भरमा उद्दण्ड व्यवहार गर्नेहरुमाथि कानून बमोजिम कारबाही हुनुपर्ने पनि बताएका छन् । 

प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

PowerBy-Neelamb.com.np

  • Name

    अपराध,5,ईपेपर,5,खेलकुद,5,मनोरन्जन,5,राजनीति,5,विजनेश,5,समाचार,7,
    ltr
    item
    Nepal Magazine: नेशनल मेडिकल कलेजका एमडी बसरुद्दीन अन्सारीको छोरा भतिजा प्रकरण, पक्राउ परेका ६ जनाविरुद्ध पीडित पक्षले मुद्दा दर्ता गर्ने
    नेशनल मेडिकल कलेजका एमडी बसरुद्दीन अन्सारीको छोरा भतिजा प्रकरण, पक्राउ परेका ६ जनाविरुद्ध पीडित पक्षले मुद्दा दर्ता गर्ने
    https://blogger.googleusercontent.com/img/a/AVvXsEgy8vbKDaWbGoOFPaGhPNJ1nmrSEzmY-_USXiFG2D62mOx1VxN4NpcSRDj1uvARjYXtkT9zYnLlnyP6jMQ-6NDiRTcooXGYBCe0CpwgRCxrPgwEoZUVQzMSWDE3nXK0oPCM42lKWem87ln1j57tGqolusToFBfZhYieqWOvciPN6UxYzmku8TVJ5Rki=s320
    https://blogger.googleusercontent.com/img/a/AVvXsEgy8vbKDaWbGoOFPaGhPNJ1nmrSEzmY-_USXiFG2D62mOx1VxN4NpcSRDj1uvARjYXtkT9zYnLlnyP6jMQ-6NDiRTcooXGYBCe0CpwgRCxrPgwEoZUVQzMSWDE3nXK0oPCM42lKWem87ln1j57tGqolusToFBfZhYieqWOvciPN6UxYzmku8TVJ5Rki=s72-c
    Nepal Magazine
    https://nepalmagazine.blogspot.com/2023/03/blog-post_12.html
    https://nepalmagazine.blogspot.com/
    https://nepalmagazine.blogspot.com/
    https://nepalmagazine.blogspot.com/2023/03/blog-post_12.html
    true
    8510076524684510616
    UTF-8
    Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content