चीनको गान्सु प्रान्तमा सोमवार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी गान्सु र छिमेकी छिङहाइ प्रान्तमा १११ जनाको मृत्यु भएको स्थानीय भूकम्प राहत मुख्यालयले जनाएको छ।चाइना भूकम्प नेटवर्क सेन्टरकाअनुसार राति ११ बजेर ५९ मिनेटमा भूकम्प गएको हो। यसको केन्द्रबिन्दु १० किलोमिटरको गहिराइमा रहेको बताइएको छ।भूकम्पले घर, सडक र अन्य पूर्वाधारमा क्षति पुर्याएकाे प्रत्यक्षदर्शीले बताएका छन्। गाउँमा विद्युत र खानेपानी अवरुद्ध भएको छ।प्रान्तीय अग्नि तथा उद्धार विभागले ८८ दमकल, १२ खोज तथा उद्धार कुकुर, १० हजारभन्दा बढी उपकरणसहित ५८० उद्धारकर्ता विपद् क्षेत्रमा पठाएको छ।रेलवे प्राधिकरणले भूकम्प क्षेत्रबाट गुज्रने यात्रु र मालवाहक रेलहरू बन्द गरेको , छ ।
$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
[हाम्रा पाठकहरु]
Facebook Likes$type=social_counter
|२४ घन्टाका ताजा अपडेट_$type=one$m=0$cate=0$sn=0$rm=0$c=4$va=0
[साताको खबर]$type=one
-
वीरगंज, ४ असोज । सशस्त्र प्रहरी बल, नेपालले भारतीय नम्बरको स्कार्पियो नियन्त्रणमा लिएको छ । सोमवार वीरगंज भन्सार रोडबाट सशस्त्रको टोलीले ...
-
वीरगंज, १२ असोज । वीरगंजका अस्पताल र क्लिनिकहरूमा शुक्रवार ओेपिडी ठप्प पारी चिकित्सकहरुले विरोध जनाएका छन् । चिकित्सकमाथि भइरहेका आक्रमणक...
-
वीरगंज, २१ वैशाख । नक्कली नेपाली नोटसहित वीरगंज महानगरपालिका–१६ बाट दुर्ई जनालाई प्रहरीले पक्राउ गरेको छ । दुर्ई जनालाई १ हजार दरको ४ सय ५० ...
/fa-clock-o/ लोकप्रिय$type=list
-
वीरगञ्ज पर्सा, १४ जेठः अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ । वीरगञ्ज आसपास क्षेत्रको तापक...
-
वीरगंज ०५ चैत। पर्सा प्रहरीले हुण्डी करोवारमा संलग्न रहेको आरोपमा वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा गणेशमान चारनाथ...
प्रतिक्रिया